मनोरञ्जन

युएईबिरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

विराटनगर, असार १० । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपको सेमिफाइनलमा अहिले युएई र नेपाल भिडिरहेका छन् । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । नेपालले फिल्डिङ रोजेसँगै युएईले शुरुवातमा ब्याटिङ गरिरहेको छ । मलेसियाको किनरारा...

र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउने

विराटनगर, असार ९ । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले पाएको लोकप्रियतापछि निर्माण समूहले नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेको छ । बुधवार एक कार्यक्रम आयोजना गर्दै निर्माण समूहले बुधवार बेलुकादेखि डिजिटल...

२५५ मिटर अग्लो भिरको स्काई क्याफेमा रम्दै प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी र आरजु

विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा नेपाली काँग्रेसकी नेतृ आरजु राणा देउवा बाग्लुङको बलेवास्थित द क्लिफ प्रालिको रिसोर्टको स्काई क्याफे पुगेकी छिन् । कालीगण्डकी नदीको खोँचमाथि करिब २५५ मिटर अग्लो भिरमा स्टिलको डोरीमा झुन्ड्याएर...

एभिनियर फुटबल क्लब क्यामरुन ६ गोल गर्दै भलुवा गोल्डकपको उपाधी नजिक फाइनलमा

सुनसरीको भलुवामा जारी ८ औं भलुवा गोल्डकप फुटबल प्रतियोगिताको शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा एभिनियर फुटबल क्लब क्यामरुनले औरावनी युथ क्लब गढी सुनसरीलाई ६-० गोलको फराकिलो अन्तरले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको छ। खेलमा पहिलो...

नेपाल अमेरिकासँग ३९ रनले पराजित

विराटनगर, असार २ । आईसीसी विश्वकप लिग टू त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको छ । घरेलु टोली अमेरिकाले जितका लागि प्रश्तुत गरेको २४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७.४ सबै...