वन वातावरण

आजको मौसम सम्बन्धि जानकारी

विराटनगर,असार १७ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, वागमती प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ...

पानीका कारण इटहरीका सबै विद्यालय बन्द

    इटहरी । निरन्तर पानी परेपछि इटहरीका सबै विद्यालय बन्द गरिएको छ । मनसुनी वर्षाका कारण इटहरी उपमहानगरपालिकाभित्रका अधिकांश स्थान बाढीबाट प्रभावित भएपछि स्थानीय सरकारले नगरभित्रका सम्पूर्ण विद्यालय तीन दिनसम्म बन्द गर्ने निर्णय गरेको...

मोरङको केराबारी ९ बेलचौरी भलुवा जोडने तुर्के खोलाको पुल भत्कियो

मोरङ । केराबारी ९ बेलचौरी भलुवा जोडने तुर्के खोलाको पुल बाढिका कारण भत्किएको छ । १० बर्ष अगाडी शिलान्यास गरिएको उक्त पुल राती देखीको अविरल बर्षाका कारण भत्किएको हो । दश बर्ष सम्म बन्न नसकेको...

आजको मौसम सम्बन्धि जानकारी

विराटनगर, असार १३ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो...