वन वातावरण

चट्याङसहित वर्षाको सम्भावना

  काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको मौसमविदले जनाएका छन् । देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । काठमाडौंका केही स्थानमा गए राति भारी वर्षा भए पनि आज...

करेन्ट लागेर एकको मृत्यु

    मोरङ । मोरङको बेलबारी नगरपालिका ९ मा करेन्ट लागेर ६५ वर्षीय सिंहबहादुर दर्नालको मृत्यु भएको छ ।   आफ्नै घरको भान्सा कोठाको बल्ब मिलाउने क्रममा वृद्धलाई बुधबार दिउँसो १ बजेतिर करेन्ट लागेको प्रहरीले...

इटहरीमा बाढी मापन स्केलको स्थापना

  इटहरी । इटहरी ८ स्थित पूर्वी गैसारको बाढी प्रभावित क्षेत्रमा बाढी मापन स्केलको स्थापना गरिएको छ । इटहरी ८ को वडा कार्यालयको समन्वयमा गैसारको बाढी प्रभावित क्षेत्रमा बाढी मापन स्केलको स्थापना गरिएको हो ।...

युरोपको आधा भू–भाग खडेरीको जोखिममा

  विराटनगर। युरोपेली सङ्घको आधा भू–भाग खडेरीको जोखिममा परेको युरोपेली आयोगका अनुसन्धानकर्ताले चेतावनी दिएका छन् । युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदनमा ईयूको ४६ प्रतिशत भू–भागमा खडेरीको उच्च जोखिम रहेको उल्लेख छ ।...

उदयपुरमा करेन्ट लागेर एकको मृत्यु

  उदयपुर । त्रियुगा नगरपालिका ८ देउखुरीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय मन्तु चौधरी रहेका छन् । कलमा जडान भएको मोटर चलेको समयमा कल चलाउँदा अचानक करेन्ट लागि...