अन्तर्राष्ट्रिय

इमरान खान चुनाव लड्न अयोग्य

    विराटनगर । पाकिस्तानको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री इमरान खानलाई आगामी पाँच वर्षसम्म चुनाव लड्न अयोग्य घोषणा गरेको छ । आयोगले सम्पत्ति विवरण सार्वजनिक गर्दा स्रोत नखुलाएको र सरकारमा हुँदा प्राप्त गरेको उपहार विक्री गर्दा...

जिम्मेवारी पूरा गर्न नसकेको भन्दै बेलायती प्रधानमन्त्रीले दिइन् राजीनामा

  विराटनगर । बेलायती प्रधानमन्त्री लिज ट्रसले ४५ दिन नबित्तै ठूलो आर्थिक संकटका बीच बेलायतको प्रधानमन्त्री पदबाट राजीनामा दिएकी छन् । प्रधानमन्त्री कार्यालयमा ४५ दिन मात्रै बिताएपछि ट्रसले राजीनामा दिएकी हुन् । लिज ट्रस राजिनामा...

डब्ल्युएचओ प्रमुखमाथि लाखौं भ्रष्टाचारको आरोप

  विराटनगर । डब्ल्युएचओको कार्यालयका प्रमुखलाई लाखौं डलर दुरुपयोग गरेको आरोप लागेको छ। उक्त कार्यालयका कर्मचारीले कोभिड १९को महामारीबाट देश आक्रान्त भएका बेला कार्यालय प्रमुख डा अक्जेमल म्याग्टिमोवाले सरकारी अधिकारीहरूलाई कम्प्युटर, सुनका सिक्का र कारसमेत...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

विराटनगर । नेपालमा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च भएको छ। आज बिहीबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको बिक्रीदर मूल्य १ सय ३३ रुपैयाँ १४ पैसा तोकेको छ। त्यस्तै खरिददर मूल्य १ सय ३२ रुपैयाँ...

अर्थमन्त्री र विश्व बैंकका मार्टिनबीच भेटघाट

  विराटनगर। अर्थमन्त्री जनार्दन शर्मा विश्व बैंकसँग हिमालय क्षेत्रको संरक्षण, ग्रामीण क्षेत्रको आर्थिक पुनरुत्थान र नदी क्षेत्रको हरित करिडोरको लागि विश्व बैंकले तय गरेका विभिन्न कार्यक्रममा नेपाललाई पनि प्राथमिकतामा राख्न अनुरोध गरेका छन्। बिहीबार विश्व...