अन्तर्राष्ट्रिय

टी–२० विश्वकप क्रिकेट भारत र पाकिस्तान सेमिफाइनलम

समूह चरणको अन्तिम दिन दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग स्तब्ध हुँदा भारत र पाकिस्तान आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । सुपर १२ अन्तर्गत समूह २ मा भारत शीर्ष स्थान र पाकिस्तान दोस्रो स्थानमा रहँदै अन्तिम...

उदयपुरका विवेक दाहाललाई साउदीमा मृत्युदण्ड

बिराटनगर। १५ वर्षदेखि साउदी अरबमा जेल जीवन बिताइरहेका चौदण्डीगढी नगरपालिका उदयपुरका विवेक दाहाललाई मृत्युदण्ड दिईएको छ । मृत्युदण्डपछि उनको शव परिवारलाई नदिई साउदीकै जमिनमा गाडिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार जुवेल जेल प्रशासनले कार्तिक...

भारतको गुजरातमा पुल भत्किँदा सय भन्दा बढिको ज्यान गयो 

  विराटनगर । भारतको गुजरातमा पुल भत्किँदा एक सय भन्दा बढिको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको...

कोरियाको राजधानीमा भागदौड हुँदा १५१ जनाको मृत्यु

    विराटनगर। दक्षिण कोरियाको राजधानी सि‌ओलमा भएको भागदौडमा १५१ जनाको मृत्यु भएको छ भने ७६ जना घाइते भएका छन्। हलोविन पर्व मनाउने क्रममा भागदौड हुँदा धटना भएको जनाइएको छ । अधिकारीहरूका अनुसार मारिनेहरूमध्ये अधिकांश...

इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल रद्द

  विराटनगर । आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेल रद्द भएको छ । आज बिहान परेको पनी नरोकिए पछी दुईबीचको खेल रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टोलीले एक...