स्थानीय समाचार

बुढीगंगा एक्टीभद्धारा ब्याग वितरण

विराटनगर, ११ चैत । मोरङको बुढीगंगा–५ स्थित दुर्गा प्राथमिक विद्यालयका विद्यार्थीलाई लायन्स क्लब अफ बुढीगंगा एक्टीभले ब्याग वितरण गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरेर उक्त विद्यालयमा क्लबले ब्याग वितरण गरेको हो । विपन्न...

मिस विराटनगरको उपाधि भानु कलेजकी निष्ठालाई, कलेजले गर्यो सम्मान

विराटनगर, ११ चैत । भानु कलेजकी निष्ठा बस्नेत मिस विराटनगर र मिस पर्सनालिटी २०२१ की विजेता भएकी छन् । यस्तै मिस्टर विराटनगरको सेकेन्ड रनअरअप र मिस्टरवाक सुजन राजवाहक भएका छन् ।भानु कलेजकै प्रेक्षा कटवाल मिस...

स्वर्गीय मनिता विश्वासको नाममा पुरस्कार घोषणा

विराटनगर, १३ फागुन । साहित्य र पत्रकारितामा लामो समय काम गरेका व्यक्तिहरुलाई सम्मान गर्ने उद्देश्यले ५/५ हजार राशीको पुरस्कार घोषण गरिएको छ । समाजसेवी तथा गितकार चन्द्रमोहन विश्वासले आफ्नी स्वर्गिय श्रीमती मनिता विश्वासको नाममा प्रत्येक...

कटहरीमा शुक्रवारबाट साप्ताहिक बजार सञ्चालन हुने

विराटनगर, १२ फागुन । नेपाल युवा उद्यमी मंच, विराटनगर च्याप्टरले प्रत्येक शुक्रवार साप्ताहिक बजार संचालन गर्ने भएको छ । बुधवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर मंच उक्त जानकारी दिएको छ । मंचले कटहरीमा रहेको कृषि...

लागुऔषध खैरो हेरोइन सहित सहित ३ जना पक्राउ

विराटनगर, १० फागुन । मोरङको कटहरीबाट लागुऔषध सहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कटहरी गाउँपालिका २ का ३३ वर्षीय धनिराम चौधरी, वडा नं. ४ का ३७ वर्षीय मनराज शेख र २३ वर्षीय...