स्थानीय समाचार

बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको रक्तदान

बुधबारे, ३१ बैशाख । बुधबारे जेसीज र बुद्धशान्ति उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा शुक्रबार बुधबारेमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना कहरका बिच झापामा देखिएको रगत अभावको समस्या केहि हदसम्म टार्न रक्तदान कार्यक्रम गरिएको...

पानीमा डुबेर बालकको मृत्यु

रंगेली, २७ बैशाख । रंगेली नगरपालिका ९ बेदमारीमा पानीमा ढुबेर बालकको मृत्यु भएको छ । इट्टा बनाउन खनेको माटोको खाल्डोमा जमेको पानीमा डुबेर बाललको मृत्यु भएको हो । भारत बिहार घर भई उक्त स्थानमा रहेको...

गोठमा भएको आगलागीबाट ७ वटा बाख्रा र एउटा गाईको जलेर मृत्यु

बूढीगंगा, २७ बैशाख । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरका जंग बहादुर तामाङको गाई गोठमा आगलागी भएको छ । उक्त आगलागीमा परेर ७ वटा बाख्रा, एउटा गाईको जलेर मृत्यु भएको छ भने २ वटा बाख्रा र...

मोरङको रंगेलीमा चट्याङबाट १ जनाको मृत्यु

विराटनगर, २६ बैशाख । आइतबार बिहान पानी सहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । उक्त चट्याङमा परेर मोरङको रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

भिडभाड बढाएको पाइएपछि सुनसरीमा संचालित लघुवित्त संस्थाहरू माथि निगरानी बढाउँदै प्रहरी

जुगेश दाससुनसरी, २३ बैशाख । दोस्रो चरणको कोरोना महामारी तिब्र गतिमा फैलिरहेका छ । जसको नियन्त्रण तथा रोकथाम गर्नको लागि सुनसरीमा पनि निशेधाज्ञा जारी गरिएको छ । तर, निशेधज्ञाको समयमा पनि लघुवित्त वित्तीय संस्थाहरूले गाउँगाउँमा...