स्थानीय समाचार

घिनाघाट स्थित सिंघिया खोलाको पुलमुनि महिलाको शब भेटियो

विराटनगर, ११ जेठ । विराटनगर – १९ घिनाघाट स्थित सिंघिया खोलाको पुलमुनि महिलाको शब फेला परेको छ । स्थानियका अनुसार बूढीगंगा – १ की ४३ वर्षीय सुमित्रा खतिवडा मृत अवस्थामा भेटिएकी हुन् । मंगबार दिउँसो...

एमाले विराटनगर ८ द्धारा २३ घरलाई निर्मलीकरण

विराटनगर, ८ जेठ । नेकपा एमाले विराटनगर ८ ले आज करिव दुई दर्जन घरमा निर्मलीकरण गरेको छ । कोरोना संक्रमण भएर होमआईसोलेसनमा रहेकाहरुको घरमा निर्मलीकरण गरिएको वडाकमिटी अध्यक्ष राम पोखरेलले बताए । उनका अनुसार कोरोना...

हस्पिटल छेउका होटल बन्द हुँदा बिरामी र आफन्तलाई समस्या

बिराटनगर ७ जेठ । विराटनगरका हस्पिटल छेऊछाउका होटलहरू बन्द हुँदा बिरामी र बिरामीका आफन्त मर्कामा परेका छन् । कोरोना माहामारिका कारण गरिएको निशेधाज्ञाले उनीहरू मारमा परेका हुन् । तर, हस्पिटल छेऊछाउका होटल सामाजिक दुरी कायम...

मोरङको रंगेलीमा देवरले गरे भाउजु हत्या, हत्यामा संलग्न देबर पक्राउ

विराटनगर, ५ जेठ । मोरङको रंगेली नगरपालिका–३ का १९ बर्षीय बिनोद यादव भाउजुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । बुधबार बिहान साढे ७ बजेको समयमा रंगेली नगरपालिका–३ तिलुवा चौकको नहरमा मृत फेला परेकी २४...

बुधबारे जेसीजद्वारा सुरक्षाकर्मीलाई मास्क र सेनिटाइजर प्रदान

बुधबारे, ३१ बैशाख । बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई शुक्रबार मास्क सेनिटाइजर प्रदान गरेको छ । ‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दैदिनरात जनताको काममा खटिने...