स्थानीय समाचार

बरगाछीमा सडक बिचमा रहेका खाल्डा दुर्घटनाको कारक

विराटनगर, २८ असार । बरगाछीमा सडक बिचमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिम बढेको छ । ६ लेन सडक खण्ड अन्र्तगत बरगाछीमा लामो समयदेखि सडक निर्माण कार्य अलपत्र छाडीएको छ । सडक निर्माण कार्य अलपत्र छाडीएका...

बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटियो

बिर्तामोड, २८ असार । झापाको बिर्तामोडमा अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ । बिर्तामोडमा सोमबार बिहान आफ्नै घरअगाडि अर्धनग्न अवस्थामा २५ वर्षीया युवती सिर्जना बस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । बिर्तामोड नगरपालिका...

ब्राउन सुगर सहित तीन जना पक्राउ

विराटनगर, २५ असार । मोरङको बेलवारी नगरपालिका १ बाट लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त थानका ४६ बर्षीय बुद्धीमान तामाङ र धनकुटा हिलेका दुई जना महिला रहेका छन्...

विराटनगर हड्ताली हाटमा आधा जलेको अवस्थामा भेटियो पुरुषको शव

विराटनगर, २४ असार । विराटनगर – १५ हड्ताली हाट स्थित आधा शरीर जलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त स्थानका ५८ वर्षीय गङ्गाप्रसाद पोखरेलको शव आफ्नै घरको कोठाभित्र आधा शरीर जलेको अवस्थामा...

जीवन बचाऔं अभियानलाई २० हजारको खाद्यान्न सामग्री हस्तान्तरण

विराटनगर, १३ असार । जहदा गाउँपालिका ३ निवासी विश्वमान राजवंशीले जीवन बचाऔं अभियान लाई २० हजारको खाद्यान्न समाग्री उपलब्ध गराएका छन् । उनले विपन्न परिवारहरूको लागि सहारा बन्दै आएको जीवन बचाऔं अभियानलाई खाद्यान्न सामग्री उपलब्ध...