स्थानीय समाचार

बरगाछीमा सडक दुर्घटना,दुईको अवस्था गम्भिर

विराटनगर, २७ साउन । विराटनगरको बरगाछी चोकमा आज साँझ ७ः३० बजे सडक दुर्घटना हुँदा दुइ जना गम्भिर घाइते भएका छन् । उत्तर बाट दक्षिण तर्फ आइरहेको बा १४ च ७२५९ नम्बरको कार र उत्तरबाटै आइरहेको...

लायन्स दिवसमा ज्येष्ठ नागरिकलाई फलफूल वितरण

विराटनगर, २६ । नेपालमा लायन्स स्थापना भएको अवसर पारेर लायन्स क्लब विराटनगर इनोभेटिभले विराटनगरस्थित विराटेश्वर वृद्धाश्रममा फूलफूल वितरण गरेको छ । नेपालमा लायन्स क्लबको स्थापना भएको दिनलाई लायन्स डे को रूपमा मनाउँदै इनोभेटिभले फूलफूलसहित अन्य...

सुनसरीमा बृद्धभत्ता लिनगएका बृद्धको लडेर मृत्यु

सुनसरी, १३ साउन । बर्जु गाउपालिकामा एकजनाको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा बर्जु ६ का ६८ वर्षीय खटर मण्डल रहेको प्रहरीले जनाएको छ । बुधबार दिउँसो १ बजे ६ नम्बर वडा कार्यालयमा बृद्धभत्ता...

मोरङ ट्राफिकद्धारा चेकजाँचमा कडाइ : लाइसेन्स र ब्लु बुक विना सवारी नचलाउन आग्रह

विराटनगर ४ साउन । ट्राफिक प्रहरी कार्यालय मोरङले सवारीसाधन चेकजाँचमा कडाइ गरेको छ । लाइसेन्स र ब्लु बुक विना नै सवारी चलाउने गरेको पाइए पछि चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख चन्द्र बहादुर...

अबैध औषधि सहित दुई महिला पक्राउ

विराटनगर, १ साउन । अबैध औषधि सहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोगमनी घर भएकी रिहाना खातुन र विराटनगर–१७ स्लामपुर घर भएकी जस्मिन खातुन रहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।...