स्थानीय समाचार

मिक्लाजुङबाट भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङबाट भरुवा वन्दुक सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ गाउपालिका – ५ का ४३ बर्षीय जगत बहादुर लिम्बु रहेका छन् । उनलाई भरुवा बन्दुक सहित बिहिबार अपरान्ह ४...

प्याब्सन विराटनगर महानगर समितिमा मोहन बुढाथोकी, सचिवमा अशोक लामा

विराटनगर । प्याब्सन विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित निर्वाचन भएका छन् । बिहीबार विराटनगरमा भएको दोस्रो अधिवेशनले बुढाथोकी निर्वाचित भएका हुन् । शिव अधिकारीलाई ७ मतले पछि पार्दै बुढाथोकी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ...

विराटनगरका विद्यालय असोज १ गतेबाट संचालन हुने

विराटनगर । विराटनगरका विद्यालयहरु असोज एक गतेबाट भौतिक उपस्थितिमा संचालन हुने भएका छन् । कोरोना महामारीकाका कारण लामो समय प्रभावित भएको शैक्षिक क्षेत्र केही महिना संचालन भएपनि महामारीको दोस्रो चरण फैलिएसँगै पुनः बन्द भएका थिए...

१६ वर्षीया किशोरी गाउँपालिका अध्यक्ष बन्दै

मोरङ : १६ वर्षीया किशोरीलाई मोरङको बूढीगङ्गा गाउँपालिकाको अध्यक्ष बनाइने भएको छ । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसका अवसरमा एक दिनका लागि गाउँपालिका अध्यक्ष बनाउने लागिएको हो । उनले मङ्गलबार गाउँपालिका प्रमुखले गर्ने सम्पूर्ण...

विराटनगरमा १९ लाख बराबरको अवैध औषधि बरामद

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका १६ रानीबाट सशस्त्र प्रहरीले करीब १९ लाख मूल्य बराबरको अवैध रूपमा भित्र्याएको औषधि बरामद गरेको छ । सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलका अनुसार दुईवटा कार्टुन...