स्थानीय समाचार

इटहरीका वडाध्यक्षलाई धम्की दिएर पैसा माग्ने पक्राउ

इटहरी : इटहरी उपमहानगरपालिका १९ का वडाध्यक्षलाई धम्की दिएर पैसा माग्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका १ का २४ वर्षीय पुण्यबहादुर श्रेष्ठ रहेको कार्यालयले जनाएको...

बजार क्षेत्रको सडक अतिक्रमण हुँदा पनि सरोकारवाला मुकदर्शक

शिव प्रसाद लुईटेल उदयपुर। बेलका नगरपालिका रामपुर बजारको सडक अतिक्रमण हुदा समेत सरोकारवाला मौन छन। उक्त सडकमा सडक क्षेत्र भित्र पर्नेगरि टहरा,घरका सिढी बनाउनुको साथै निर्माणका सामाग्री,फुल रोप्ने,ग्यारेजमा मर्मतका लागि ल्याइएका सवारि साधनहरु राख्ने गरेको...

विराटनगरको चाँदनी चोकमा दुर्घटना, एक घाइते

विराटनगर । विराटनगरको चाँदनी चोकमा आज साँझ ६ः४० बजे सडक दुर्घटना हुँदा एक जना घाइते भएकी छिन । बरगाछीबाट पश्चिम तर्फ गइरहेको को ९ प ५०५४ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व आइरहेको को २१ प...

बाँदर आतङ्कबाट देवानगञ्जका किसानलाई सास्ती

सुनसरी । देवानगञ्ज गाउँपालिकामा बाँदर आतङ्क बढेसँगै किसान समस्यामा पर्न थालेका छन् । केही वर्षयता बाँदरले गाउँमा विध्वंश मच्चाउँदै आएपनि स्थानीय र सरोकारवाला निकाय समाधान छैन भनेर हात बाँधेर बसिदिँदा स्थानीय झन् चिन्नित बनेका छन्...

मिक्लाजुङमा माछा पोखरीमा डुबेको अबस्थामा शव भेटियो

विराटनगर । मोरङ मिक्लाजुङ गाउपालिका – ७ सिसौलीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो घरछेउमा रहेको माछापोखरीमा डुबेर १८ बर्षीय नारायण बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ । माछालाई चारो दिन...