शैजला आचार्य हृदयरोग केन्द्र चाँडै सञ्चालनमा आउने
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आगामी एक महिनाभित्र शैलजा आचार्य हृदयरोग उपचार केन्द्र सञ्चालन गर्न निर्देशन दिएका छन् । स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कार्कीले आज मन्त्रालयका कर्मचारीसँगको छलफलमा विराटनगर–१० रहेको केन्द्र अगामी...