हिसान स्पोर्टस् मिट क्रिकेटमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी
विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान मोरङले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गरेको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा...