स्थानीय समाचार

हिसान स्पोर्टस् मिटको फुटवल तर्फ रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी

  विराटनगर । हिसान मोरङले आयोजना गरेको स्पोर्टस् मिटको पहिलो दिन आज शहिद मैदानमा भएको फुटबल खेलमा रेड स्टार, जेभियर्स, अरनिको र मेरिल्याण्ड विजयी भएका छन् । पहिलो खेलमा पथरीको रेड स्टारले विराटनगरको लर्डबुद्ध कलेजलाई...

हिसान स्पोर्टस् मिट क्रिकेटमा अर्किड कलेज र शिक्षादीप कलेज विजयी

  विराटनगर । हिसान स्पोर्टस् मिटको १२ औं संस्करण बुधबारदेखि विराटनगरमा सुरु भएको छ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान मोरङले विराटनगरमा खेलकुद प्रतियोगिता आयोजना गरेको हो । ‘हिसान मोरङको मूल मन्त्र शिक्षा...

वैश्य सेवा संघद्वारा विराटनगरमा ‘महाप्रसाद खिर वितरण’

विराटनगर । नेपाल वैश्य सेवा संघ मोरङको आयोजनामा श्रीराम जन्मभुमि अयोध्यामा हुने श्रीरामलला प्राण प्रतिष्ठा समारोहको शुभ पावन अवसरमा विराटनगरको केशलिया रोडमा ‘महाप्रसाद खिर वितरण’ कार्यक्रम सम्पन्न भएको छ। साथै कार्यक्रममा सहकार्य गर्ने आर. के...

‘हामी सबैको युनाइटेट युथ’द्वारा मानवसेवा आश्रममा खाद्य सामग्री वितरण

विराटनगर । विराटनगर-४ स्थित जामुनगाछीका युवाहरूले गठन गरेको ‘हामी सबैको युनाइटेट युथ’ नामक संस्थाले मानवसेवा आश्रमलाई खाद्य सामग्री उपलब्ध गराएको छ । आइतबार विराटनगर-३ मा अवस्थित आश्रममा संस्थाले १८ हजार बराबरको खाद्य सामग्री उपलब्ध गराएको...

कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा फर्काउन माग

मोरङको बेलबारीबाट सुनसरीको इनरूवा सरेको कोशी प्रदेश प्रहरी अस्पताल यथास्थानमा नै  सञ्चालन गर्न बेलबारी नगरपालिकाले माग गरेको छ । नगरपालिकाका प्रवक्ता टेकबहादुर राईले नगरपालिकालाई जानकारी नगराइ  रातारात अपहरणको शैलीमा सो अस्पताल इनरूवा पुर्याइएको  प्रति ध्यानाकर्षण...