स्थानीय समाचार

कान्तिपुर स्कुलले मनायो वार्षिकोत्सव र अभिभावक दिवस

विराटनगर । विराटनगर–१० स्थित कान्तिपुर सेकेन्डरी स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको छ । आज कञ्चनजंघा पार्टी प्यालेसमा एक कार्यक्रमको आयोजना गरी स्कुलले वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो । कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ,...

इटहरीमा खैरो हेरोइनसहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको इटहरीमा प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१६ का ३१ वर्षीय सुजन भन्ने बालकृष्ण घिमिरे र सोही उपमहानगरपालिका–८ का २३ वर्षीय प्रिवेष पौडेल छन् ।...

राजनीतिक दलको पदाधिकारी चुनिएका प्रधानाध्यापक र क्याम्पस प्रमुखलाई कारबाहीको प्रक्रिया अघि बढ्यो

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालले बहालवाला शिक्षक राजनीतिक दलको सदस्य भएको भन्दै कारबाहीको माग गर्दै दिएको उजुरी माथी जिल्ला समन्वय समिति संखुवासभाको ध्यानाकर्षण भएको छ । परिषद् संखुवासभा एकाइले बहालवाला शिक्षक राजनीतिक दलको पदाधिकारीमा...

विराटनगरबाट इटहरी जाँदै गरेको मोटरसाइकल खनारमा दुर्घटना, काका-भतिजको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२, खनार चोकमा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी-८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार आठ वर्षीय अभि...

लागुऔषधसहित मोरङ र उदयपुरमा दुई जना पक्राउ

विराटनगर - मोरङ र उदयपुरबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको लेटाङ नगरपालिका-५ का २४ वर्षीय राज कुँवर र उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का ३१ वर्षीय विजय राई रहेका छन् । बुधबार...