स्थानीय समाचार

उदयपुर जीप दुर्घटना अपडेट : चालक र एक बच्चासहित ७ जनाको मृत्यु

धरानबाट भोजपुरको दक्षिण घोरेटार जाँदै गरेको जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार दुर्घटनामा परी एक बच्चा, तीन पुरूष र तीन महिलाको मृत्यु भइसकेको छ । को...

होस्टेल सञ्चालिका अस्पताल भर्ना, झुटो स्वास्थ्य रिपोर्ट बनाएको भन्दै प्रतिवादमा उत्रने विद्यार्थी संगठनहरूको चेतावनी

विराटनगर । छात्राहरूलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेकी विराटनगर महानगरपालिका-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालिका मधु रेग्मी अस्पताल भर्ना भएकी छन् । पीडित छात्राहरूले दिएको जाहेरीका आधारमा बुधबार पक्राउ परेकी उनी सोही दिन कोशी अस्पताल...

विराटनगरमा छात्राहरूमाथि दुर्व्यवहार गर्ने होस्टेल सञ्चालिका पक्राउ

विराटनगर । नर्सिङ अध्ययनरत छात्राहरूमाथि अभद्र व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका-८, मधुमारास्थित मुनलाइट गर्ल्स होस्टेलकी सञ्चालिका मधु रेग्मी पक्राउ परेकी छन् । पीडित छात्राहरूले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख...

उदयपुरमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । उदयपुरको त्रियुगा नगरपालिका-७ स्थित मदन भण्डारी राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोमबार बिहान साढे ६ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स.१ ख.८१६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै...

इटहरीमा मोटरसाइकलले ठक्कर दिएर एक जनाको मृत्यु, एक घाइते

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पीपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–२ की ७८ वर्षीया चन्द्रकुमारी बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले...