स्थानीय समाचार

विराटनगरमा कोठा भाडा माग्दा घरधनीमाथि कुटपिट

विराटनगर । विराटनगरमा कोठा भाडामा लिएर बसेका एक व्यक्तिले भाडाबापतको रकम माग्दा समूहमा आएर घरधनीलाई दुर्व्यवहार, उनका छेरालाई कुटपिट तथा घरधनीले सञ्चालन गरेको मेटेरियल पसलमा तोडफोड गरेको आरोपमा प्रहरीमा उजुरी परेको छ । विराटनगर महानगरपालिका-६,...

विराटनगरमा हत्या गरिएको अवस्थामा भेटियो स्टाफ नर्सको शव

विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको हत्या भएको छ । सिरहा घर भई विराटनगरको नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स चन्द्रिकाकुमारी दासको हत्या भएको अवस्थामा शव फेला परेको हो । स्टाफ नर्स दास विराटनगर-४,...

‘स्पोर्ट्स मिट-२०८०’ का विद्यार्थीहरूलाई कान्तिपुर स्कुलले गर्‍याे सम्मान

विराटनगर । विराटनगरस्थित कान्तिपुर सेकेन्डरी स्कुलले 'स्पाेर्ट्स मिट-२०८०' का उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । स्कुलले बिहीबार एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको हो । विद्यार्थीहरूलाई भ्वाइस...

गाँजाको नसामा रडले हिर्काएर हजुरआमाको हत्या, नातीसहित दुई जना पक्राउ

विराटनगर । झापामा एक वृद्धाको हत्या भएको छ । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतक वृद्धाको नातीसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार गौरादह नगरपालिका–७, योगीटारकी ८२ वर्षीया नरमाया विश्वकर्माको हत्या भएको हो...

उदयपुर जीप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो, मृतक सबैको सनाखत

विराटनगर । धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । घटनास्थलमा नै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको...