स्थानीय समाचार

विवादका बीच थारू कल्याणकारी सभा मोरङको निर्वाचन सम्पन्न

विराटनगर । थारू कल्याणकारी सभा मोरङको १० औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । बुधबार बूढीगंगा–२ स्थित थारू संग्राहलय भवन बौराहामा अधिवेशन सम्पन्न भएको हो । निर्वाचनका लागि बारम्बार मिति सारिएको भए पनि ७ चैतमा...

बेलबारीमा दाउ प्रहारबाट श्रीमतीको हत्यापछि श्रीमानले घाँटी रेटेर गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारी नगरपालिका-१, भेडा टोलमा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् । स्थानीय शर्मीला राईको घरमा विगत चार वर्षदेखि डेरा बस्दै आएका ६० वर्षीय बमबहादुर लिम्बूले आफ्नी श्रीमती ४५ वर्षीया गीता लिम्बूको...

हुलाकी सडक निर्माणमा तीनबुँदे माग राख्दै कांग्रेस कटहरीले बुझायो सीडीओलाई ज्ञापनपत्र

विराटनगर । नेपाली कांग्रेस, कटहरी गाउँ कार्यसमितिले गाउँपालिकामा निर्माणाधीन हुलाकी सडक निर्माणमा विभिन्न तीन कार्य गर्नपर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ । सडक संघर्ष समिति र जिल्ला प्रशासनबीच भएको पूर्वसहमतिअनुसार सडक निर्माणमा...

‘विराट गोल्डकप’ को आठौं संस्करणको तयारी अन्तिम चरणमा, यी १० टिम हुँदै छन् सहभागी

विराटनगर । यही चैत १५ देखि २४ गतेसम्म विराटनगरमा आयोजना हुने 'विराट गोल्डकप' को आठौं संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले मंगलबार शहीद रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी...

विराटनगरमा होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिए बैंकका कर्मचारी

विराटनगर । विराटनगरमा होटेलकाे काेठामा झुन्डिएको अवस्थामा बैंकका कर्मचारी मृत भेटिएका छन् । सिटिजन्स बैंकमा कार्यरत सहायकस्तरका कर्मचारी ३९ वर्षीय क्षितिज घिमिरे विराटनगर महानगरपालिका-९, कलेज रोडस्थित होटेल रोयल किचेनमा मृत भेटिएका हुन् । मंगलबार बिहान...