स्थानीय समाचार

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

बिहीबारदेखि विराट गोल्डकप, उद्घाटनमा नेपाल पुलिस र भुटान भिड्ने

विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिताको आठौं संस्करण बिहीबारदेखि सुरू हुँदै छ । प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टले जनाएको छ । विगत वर्षहरूमा ट्रष्टले संयोजक राखेर गर्दै आएको...

सुनकोशीमा बेपत्ता तीन बालबालिकामध्ये दुई जनाको शव फेला

विराटनगर । होली खेलेर सुनकोशीमा नुहाउने क्रममा तीन दिनअघि बेपत्ता भएकी उदयपुरको त्रियुगा नगरपालिका-१४, साउनेकी रेखा मगरको शव फेला परेको छ । बुधबार बिहान उनको शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार...

रहेनन् साहित्यकार दधिराज सुवेदी

विराटनगर । विराटनगरका अग्रज साहित्यकार तथा समालोचक दधिराज सुवेदीको निधन भएको छ । क्यान्सरपीडित सुवेदीको उपचारका क्रममा बुधबार बिहान ३ बजे निधन भएको हो । २००३ सालमा भोजपुरको दिङ्लामा जन्मिएका सुवेदी विराटनगरलाई कर्मक्षेत्र बनाएर सक्रिय...