स्थानीय समाचार

कोशी प्रदेशको मुख्यमन्त्री कार्कीलाई ओखलढुंगा नआउन चेतावनी

विराटनगर । ओखलढुङ्गामा आज नेपाली काँग्रेसद्वारा निर्मित बिपी स्मृत भवन उद्घाटन तथा नेपाली काँग्रेस जिल्ला सम्मेलनमा कोशीको पक्षमा मतदान गर्ने सदस्यहरुलाई सहभागी नहुन संघर्ष समितिले चेतावनी दिएको हो । कार्यक्रममा केन्द्रीय सभापति शेरबहादुर देउवा, महामन्त्री...

याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको निधन

बिराटनगर । ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गए राति भएको उक्त दुर्घटनामा परी फुङ्लिङ नगरपालिका–५ का अन्दाजी ३० वर्षीय सवारी चालक निशान लिम्बूको निधन भएको जिल्ला प्रहरी...

ओमानमा अलपत्र युवतीको उद्धार

झापा । वैदेशिक रोजगारीका सिलसिलामा ओमान पुगेकी मेचीनगर नगरपालिका–१५ निवासी २८ वर्षीया सञ्जिता राजबंशीलाई रोजगारदाता कम्पनीले अलपत्र पारेपछि उद्धार गरेर स्वदेश फर्काइएको छ । गत असोज ३० गते स्काइ अफ दी वल्र्ड नामक म्यानपावर कम्पनीले...

विराटनगरमा निर्माणाधिन बधशाला लागुऔषध प्रयोगको अखडा

कटवाल दिपक विराटनगर । विराटनगरमा निर्माणधिन पशु बधशाला एक दशक देखि अलपत्र छ । वि.सं. २०६६ सालबाट विराटनगर–८ स्थित मधुमारामा बधशालाको निमार्ण शुरु गरिएको थियो । तर, अहिलेसम्म बधशालाले पुर्णता पाउन सकेको छैन् । पशुपंक्षी...

भेडा चराउने दयानन्द पालको दुःख

सुजता थापा विराटनगर । सुनसरी हरिनगर गाउँपालिकाका दयानन्द पालले एउटा भेडा १५ हजार सम्म बेच्ने गरेका छन् । भेडा पालन पालको पूखौली पेसा भएकाले पनि उनले दिनभर भेडा चराउनेमै विताउने गरेका छन् । पालसँग अहिले...