स्थानीय समाचार

अवैध सामानसहित सुनसरीका एक पुरुष पक्राउ

विराटनगर। विराटनगर महानगरपालिका १३ जतुवा नहरबाट अवैध सामानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्जु गाँउपालिका ३ सुनसरीका ४१ वर्षीय प्रेम गुरुङ रहेका छन् । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले...

सुन्दरहरैचामा डिजिटल प्रोफाइल निर्माणका लागि सरोकारवालासँग अन्तिरक्रया

विराटनगर। मोरङको सुन्दरहरैचा नगरपालिकाले डिजिटल नगर प्रोफाइल निर्माण गर्ने भएको छ । नगरपालिकाले प्रोफाइल निर्माणका लागि आवश्यक सबै प्रक्रिया पूरा गरेर घरघरमा गणक खटाउन लागेको छ । संस्थागत विवरण सङ्कलनको प्रश्नावली निर्माणका लागि उद्योग वाणिज्य...

विराटनगर स्थित तुलसी सहकारीका संचालक पक्राउ

विराटनगरको तुलसी बहुमुखी सहकारीका संचालक पक्राउ परेका छन् । बचतकर्ताहरू आन्दोलनमा होमिएपछि संचालकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले...

एकदिवसीय क्रिकेटमा कुशल भुर्तेलको पहिलो शतक

विराटनगर।नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले नामिबियासँगको खेलमा शतक प्रहार गरेका छन् । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियासँगको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् । एकदिवसीय अन्तर्राष्ट्रियमा भुर्तेलको यो...

मोरङको एक सहकारीले बचत फिर्ता नगरेको भन्दै बचतकर्ताले घेरे अध्यक्षको घर

विराटनगर । विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थामा जम्मा गरिएको सर्वसाधारणको निक्षेप घोटाला गरी सञ्चालक फरार भएको भन्दै बचतकर्ता संघर्षमा उत्रिएका छन् । सञ्चालकहरुबाट करोडौं रकम रुपैयाँ घोटाला भएको र बचत फिर्ता गर्न जाँदासमेत नपाएपछि सर्वसाधारणले...