स्थानीय समाचार

विराटनगरमा संचालित ‘क्यासिनो’को मेयर नेतृत्वको टोलीले आकस्मिक अनुगमन

विराटनगर।विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति आकस्मिक अनुगमन गरेको छ । उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक राजन पौडेल, वडा प्रहरी कार्यालयका प्रहरी...

विराटनगरमा होटल तथा मदिरा व्यवसायीलाई करको दायरामा आउन महानगरको आग्रह

विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रका सबै व्यवसायीलाई करको दायराभित्र आउन विराटनगर महानगरपालिकाले आग्रह गरेको छ । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानमा होटल तथा मदिरा व्यवसायीले पनि साथ दिनुपर्ने महानगरको आग्रह छ ।...

सीएनआई कोसी एक्स्पोको तयारी अन्तिम चरणमा

विराटनगर । नेपाल उद्योग परिसंघ सीएनआई प्रदेश १ ले आयोजना गर्ने ‘सीएनआई कोसी एक्स्पो २०२३’ को तयारी अन्तिम चरणमा पुगेको छ । माघ १९ गतेदेखि २८ गतेसम्म सञ्चालन हुने एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ...

सुन्दरहरैँचा नगरपालिका ३ स्थित राजमार्गमा  ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर। मोरङको सुन्दरहरैँचा नगरपालिका ३ स्थित राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । प्रदेश नम्वर १–०२–००१ ख ९४३० नम्बरको ट्रकले को ३५ प ६७४८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक...

अभिषेक गिरीको रिटमाथी माघ १२ गतेको लागि पेशी तोकियो

    विराटनगर।मोरङ कारागारका चौकिदार अभिषेक गिरीले सरुवा रोक्न माग गर्दै हालेको रिट ‘हेर्न नमिल्ने’ भन्दै माघ १२ गतेका लागि पेशी तोकिएको छ । गिरीले उच्च अदालत विराटनगरमा सरुवा रोक्न अन्तरिम आदेशको माग राख्दै माघ...