स्थानीय समाचार

मोरङ : पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार कृषि प्राविधिकको मृत्यु

विराटनगर । मोरङको पथरीशनिश्चरे नगरपालिका १० जिरिखिम्तिस्थित पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ च ४१७१ नम्बरको पिकअप...

विराटनगरका आठ स्थानमा ट्राफिक लाइट जडान हुने

विराटनगर। विराटनगरको आठ स्थानमा ट्राफिक लाइट जडान हुने भएके छ । मुख्य राजमार्ग र बजार क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि आठ ठाउँमा ट्राफिक लाइट जडान गरिने भएको हो । रोडशेष चौकदेखि राजवंशी चौकसम्मको क्षेत्रमा पाँच ठाउँमा...

हात्तीपाइले विरुद्धको औषधि सेवन गर्न विराटनगरका मेयर कोइरालाको आह्वान

विराटनगर । हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न सम्पूर्ण महानगरवासीलाई मेयर नागेश कोइरालाले आह्वान गरेका छन् । विराटनगरबाट हात्तीपाइले रोग निवारण गर्न सबैले औषधि सेवन गर्नुपर्नेमा जोड दिँदै उनले औषधि सेवन गर्न आह्वान गरेका हुन् ।...

मोरङमा एक महिलाको हत्या, बोराभित्र भेटियो शव

विराटनगर । मोरङमा एक जना महिलाको हत्या गरिएको छ । हत्या गरेर बोराभित्र पोको पारी फ्यालेको अवस्थामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको हो । विराटनगर महानगरपालिका १९ की सुनारको शव मोरङको बूढीगंगा गाउँपालिका...

सत्यनारायण माध्यामिक विद्यालयको ७०औ वार्षिकोत्सव सम्पन्न

विराटनगर । विराटनगर ७ मा अवस्थित श्री सत्यनारायण माध्यामिक विद्यालयको ७०औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । आईतबार स्कुल प्राङ्गणमा आयोजित कार्यक्रममा वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो । प्रमुख अतिथि विराटनगर...