स्थानीय समाचार

उदयपुरका प्रखर वक्ता पाण्डे नगर कमिटी सदस्यमा मनोनीत

शिव लुईटेल ।  उदयपुर। सामाजिक संजाल मार्फत खरो टिप्पणी साथै बेतिथि बिरुद्ध आवाज उठाउँदै आएका उदयपुरका मनोज पाण्डेलाइ ने.क.पा.(माओवादी केन्द्रं) बेलकाले नगर कमिटी सदस्यमा मनोनीत गरेको छ। ने.क.पा. (माओवादी केन्द्र) बेलका नगर कमिटीको नगर सचिवालयको...

प्रजातन्त्र दिवसमा खोटाङका ५ जना कैदीबन्दीको सजाय मिनाहा

खोटाङ। ७२ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा खोटाङका ५ जना कैदबन्दी रिहा भएका छन् । असल चालचलन भएका ६ जना कैदीबन्दीको कैद मिनाहाका लागि कारागार व्यवस्थापन विभाग, काठडमाडौंलाई सिफारिस गरिएकोमा ५ जनाको भुक्तान गर्न बाँकी...

पोखरीमा डुवी मृत्यु

झापा । झापाको शिवसताक्षी नगरपालिका ४ स्थितमा रहेको माछा पोखरीमा डुबी एक जना पुरुषको मृत्यु भएको छ । स्थानीय ४९ बर्षीय सन्चरिया ताजपुरिया बुधवार साँझ आफ्नै घर छेउमा रहेको माछा पोखरीमा डुबेको अबस्थामा स्थानीयले देखी...

देवानगंजमा बेरोजगार युवा समुहद्वारा ज्ञापन पत्र हस्तान्तरण

सुनसरी । देवानगंजका बेरोजगार युवा समुहले गाउँपालिकामा अबिलम्व बेरोजगार रकम पाउनु पर्ने माग राख्दै ज्ञापन पत्र बुझएका छन् । कोरोना महामारीका कारण रोजगार गुमाएका बेरोजगारहरुलाइ सरकारले तोकेको रकम गाउँपालिकामा आए पनि गाउँपालिकाले नदिएका कारण ज्ञापन...

उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु, ३ जना घाइते

उदयपुर । उदयपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । उदयपुरको गढी गाँउपालिका–७ बाघखोर कोल्टे सडक खण्डमा मंगलवार साँझ टिपर दुर्घटनामा परेको हो । उक्त सडक खण्डबाट...