स्थानीय समाचार

पानीमा डुबी वालिकाको मृत्यु

इलाम । इलामको माईजोगमाई गाउँपालिका ४ स्थित माईखोलामा डुवी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई ४ का दिपक राईको ९ वर्षीया छोरी अरिना राई रहेकि छिन । हिजो बेलुकी ४ बजे माईखोलामा माछामार्ने...

खैरो हिरोईन सहित १ जना सहित पक्राउ

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ८ बाट खैरो हिरोईन सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको सुनवर्षी १ का २३ बर्षीय बिनोद तामाङ रहेका छन । हिजो राती पौने ७ बजे...

आगोले जलेर महिलाको मृत्यु

धनकुटा । धनकुटाको पाख्रिवास नगरपालिका ९ बस्ने ५९ बर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । आज बिहान पौने १० बजेको समयमा आफ्नै घरको चुल्होमा आगो सल्काउने क्रममा अचानक आफ्नै शरिरमा आगो सल्कदा...

खोटाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

खोटाङ। भीरबाट लडेर खोटाङमा एक जना महिलाको ज्यान गएको छ । जन्तेढुंगा गाउँपालिका–६ केराबारीकी ४० वर्षीया इन्द्रकला मगरको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बेलुुका ५ः१५ बजे केराबारीस्थित दामिरबोटे भन्ने ठाउँबाट धान...

खोटाङमा ट्याक्टर दुर्घटना : एक जनाको घटनास्थलमै मृत्यु, एक गम्भीर घाइते

खोटाङ। ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएका छन् । आज बिहान १०ः१५ बजे हलेसी तुवाचुङ नगरपालिका–७ स्थित भित्री सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स...