स्थानीय समाचार

बिद्युत कर्मचारीको करेन्ट लागी मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ४ क्याम्पस लाईन का ४८ बर्षीय सुर्य प्रकाश लिम्बुको करेन्ट लागी मृत्यु भएको छ । हिजो दिउसो साँढे ११ बजे फुङलिङ नगरपालिका ५ बिरेन्द्र चौक स्थित टेक बहादुर श्रेष्ठको घरमा...

संखुवासभामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका¬९ मा आज बिहान भएको ट्रक दुर्घटनामा चालकको मृत्यु भएको छ । आज बिहान साँढे ६ बजेको समयमा खाँदवारीबाट सभाखोला तर्फ जाँदै गरेको प्रदेश २¬०३¬००१ ख ४३० नम्बरको ट्रक आफै अनियन्त्रीत...

ब्राउनसुगर सहित २ जना भारतिय नागरिक पक्राउ

विरानगर । झापाको मेचिनगर नगरपालिका १५ स्थितबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत दार्जिलिङ पञ्चायत बतासे चुनिलाल गाँउ का २५ बर्षीय मो. सुल्तान र २७ बर्षीय रन्जित गणेश...

विराटनगर १ का विपन्न परिवारलाई न्यानो कपडा वितरण

विराटनगर । विराटनगर १ मा स्वाभिमान नेपाल र प्रगती महिला समाजले विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । चिसोका कारण दैनिकी कष्ठकर भएको थाहा पाइपछि विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको स्वाभिमान नेपाल र...

मीरगंज पुल निर्माणमा मन्त्री कार्की र बिहारका उपमुख्यमन्त्रीबीच छलफल

विराटनगर । विराटनगरको सिंघीया, केसलिया करिडोर र भारतको मीरगंज पुलमा देखिएको समस्या समाधानको लागि भारतको बिहार सरकारका उपमुख्यमन्त्री तारकेश्वर प्रसाद र प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की बिच छलफल भएको...