स्थानीय समाचार

हत्यामा संलग्न रहेको अभियोगमा ३ जना पक्राउ

मोरङ । हत्यामा संलग्न रहेको अभियोगमा ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा जहदा गाउँपालिका ४ सिस्वनी बस्ने २९ वर्षीय अमित साह भनिने दिनानाथ सोनार, काठमाडौं बल्खु...

सुनसरीका पालिकाहरुलाई निःशुल्क सिटामोल हस्तान्तरण

सुनसरी । नेपाली कांग्रेसका युवा नेता, नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य तथा चौँधौ महाधिवेशनका निर्वाचित प्रतिनिधि समेत रहेका डा. अबुल हुसैन अन्सारीले सुनसरीको विभिन्न पालिकाहरुमा निःशुल्क औषधी हस्तान्तरण गर्नु भएको छ । सुनसरीको बराहक्षेत्र...

बाबुको हत्या गरेको अभियोगमा छोरा पक्राउ

विराटनगर । कञ्चनपुर, लालझाडी गाउँपालिका २ कञ्ज बस्ने ४२ वर्षीय कोठग्गु रानाको हत्या गरेको अभियोगमा उनकै छोरा २६ वर्षीय रामविलास रानालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झगडामा रामविलासले बन्चरो प्रहार गरी कोठग्गुको...

छुट्टाछुट्टै सवारी दुर्घटनाबाट २ जनाको मृत्यु २ जना घाईते

विराटनगर । झापा र उदयपुरमा सवारी दुर्घटनाबाट २ जनाको मृत्यु र २ जना घाईते भएका छन् । हिजो दिँउसो सँवा १२ बजे झापा कन्काई नगरपालिका ७ कप्तानलुङ स्थितमा आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे...

सोलुखोला दुधकोशी आयोजनाको सुरुङबाट खसेका एक श्रमिकको अझै उद्धार हुन सकेन

विराटनगर । आज विहान करिब ४ बजे सोलुखोला दुधकोशी आयोजनाको सुरुङबाट खसेका एक जना श्रमिकको अझै उद्धार हुन सकेको छैन भने एक जनालाई उद्धार गरेर अस्पताल पठाइएको छ । सोलुखुम्बुमा निर्माणाधीन ८६ मेगावाटको सोलुखोला दुधकोशी...