स्थानीय समाचार

टाउकोमा दाउरा प्रहार गरी छिमेकीको हत्या

सोलुखुम्बु । सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका १ बुम्रे का ४५ बर्षीय वाङदी शेर्पालाई छिमेकीको कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । वाङदी शेर्पाले गत राती पौने १२ बजे सोही स्थानका ५२ बर्षीय दानु...

बर्जु गाँपालिका बाट १०० केजी गाँजा सहित ३ भारतिय नागरीक पक्राउ

सुनसरी । सुनसरीको बर्जु गाँपालिका ५ तिनमुहानबाट नियन्त्रीत लागुऔषध गाँजा सहित ३ जना भारतिय नागरीकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको कटहरिया १० का २६ बर्षीय मिठु राय, पुर्णिया सर्सीका १८ बर्षीय पंकज...

पाँचथरमा खोलाले बगाउँदा १ जनाको मृत्यु

पाँचथर । पाँचथरको तुम्बेवा गाउँपालिका १ रातमाटेका २९ बर्षीय इन्द्र बहादुर बुढाथोकीको खोलाले बगाएर मृत्यु भएको छ । शनिवार बिहान तमोर खोलामा नुहाउन गएका बुढाथोकीलाई अचानक खोलाले बगाउँदा बेपत्ता भएका थिए । घटनाको जानकारी पाए...

झापामा लागुऔषत सहित २ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका २ हुम्से दुम्से सामुदायिक जंगलमा चेकिङको क्रममा गाँजा र चरेस सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ईलाम माईसेबुङ गाँउपालिका २ का ३२ बर्षीय दिपेन्द्र राई र १९...

झापामा मोटरसाईकलले ठक्कर दिँदा ७७ बर्षीय वृद्धको मृत्यु

झापा, २०७८ पौष ३० गते । झापाको भद्रपुर नगरपालिका ४ स्थितमा मोटरसाईकलको ठक्करबाट १ जना पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका ४ का ७७ बर्षीय जगत बहादुर कार्की रहेका छन ।...