मुख्य समाचार

बजेटमा रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्दै सांसदहरूले मुलुकमा सुशासन कायम गरी रोजगारी सिर्जना र युवा परिचालनमा जोड दिन आग्रह गरेका छन् । सभाको यही फागुन १४ गतेको...

२८.६८ अंकले घट्यो नेप्से

  काठमाडौं। आज बिहिबार हप्ताको अन्तिम शेयर बजार घटेको छ । बिहिबार नेपाल स्टक एक्सेञ्ज नेप्से २८.६८ अंकले घटेर नेप्से परिसुचक १९७२.०९ अंकमा पुगेको छ । बिहिबार २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार...

विराटनगरमा राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णय

  विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरमा रात्रीकालीन व्यवसाय सञ्चालनमा ल्याउने तयारी गरेको छ । त्यसका लागि महानगरले समन्वय गरेको सरोकारवालाको बैठकले राति १२ बजेसम्म होटल व्यवसाय सञ्चालन गर्न दिने निर्णयसमेत गरेको छ । विराटनगर महानगरपालिकाको...

जिवन विकासको बबिया विर्ता शाखाद्वारा बजार सरसफाई

  विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड बबिया विर्ता शाखाले आज बजार सरसफाई गरेको छ । आज बुधबार आफ्नो ५ औँ वाषिकोत्सवको अवसरमा शाखाले वविया विर्ता बजारमा लगायतका ठाउँहरुमा सरसफाई गरेको हो ।...

मिटरब्याज र सहकारीपीडितका समस्या समाधानमा सरकार गम्भीर छ : प्रधानमन्त्री

  काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मिटरब्याज अनुचित लेनदेन सहकारी, लघुवित्त पीडितका समस्या समाधान गर्न सरकार गम्भीरतापूर्वक लागिरहेको बताएका छन् । राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले सरकार पीडितप्रति गम्भीर...