मुख्य समाचार

नामिबियासँग नेपाल २ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नामिबियासँग नेपाल २ विकेटले पराजित भएको छ । कीर्तिपुर मैदानमा भएको खेलमा नेपालले दिएको १६९ रनको लक्ष्य नामिबियाले ४० ओभरमा ८ विकेट गुमाएर भेट्टायो । यो हारसँगै...

‘आर्थिक परिसूचकमा क्रमशः सुधार भएको छ’

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताएका छन्। यद्यपि उनले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गरे । ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना...

तीन जनाको हत्या गरी आत्महत्या गरेको आशङ्का

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका ६ भैरबटोलमा एकै परिवारका तीन जनाको आज हत्या भएको छ । सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका ६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको...

कान्तिपुर स्कुलद्वारा उत्कृष्ट हुने विद्यार्थीहरू पुरस्कृत

  विराटनगर । विराटनगर–१० स्थित कान्तिपुर सेकेन्डरी स्कूलले उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान सहित पुरस्कार वितरण गरेको छ । आज स्कुलमा एक कार्यक्रम गरी प्ले गु्रप देखि कक्षा १० सम्मका १०५ जना विद्यार्थीहरूलाई पुरस्कृत तथा सम्मान...