मुख्य समाचार

नेप्से ६.४६ अंकले घट्यो

  काठमाडौं । नेपाल स्टक एक्चेन्ज नेप्से आज बुधबार ६.४६ अंकले घटेर २०२६.९५ अंकमा कायम भएको छ । शेयर कारोबार भएको कम्पनीमध्ये १५९ वटा कम्पनीको शेयर घटेको छ भने ८० वटा कम्पनीको मूल्य बढेको छ...

६ लेन सडक : दुहबीमा विकल्प नरोजे आन्दोलनमा उत्रने चेतावनी

  सुनसरी । रानी–धरान निर्माणाधीन ६ लेन सडकखण्डको काममा दुहबीका स्थानीयबासीले सरकारलाई तीनमध्ये एक विकल्प रोज्न सुझाव दिएका छन् । सुनसरीको दुहबी नगरपालिकास्थित मेनरोड बासीले मंगलबार पत्रकार सम्मेलन गर्दै सडक विस्तारबारे तीनमध्ये एक विकल्प नरोजे...

अन्तर स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती र सत्यनारायण स्कुल सेमिफाइनलमा

  विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट सँघको सम्युक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा सरस्वती स्कुल र सत्यनारायण स्कुल विजयी भई सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको...

वीरगन्जमा जारी निषेधाज्ञा राति १० बजेसम्मका लागि हटाइयो

  वीरगञ्ज । दुई पक्षबीचको झडपलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज क्षेत्रमा जारी गरेको निषेधाज्ञा आज राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला प्रशासन कार्यालयले करिब ३६ घण्टादेखि जारी राखेको निषेधाज्ञा आज...

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

बागमती । बाराको पथलैयामा आज बलेरो गाडी र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत जितपुर सिमरा–२१ स्थित अदाभारमा भएको सो दुर्घटनामा दुईजनाको मृत्य भएको...