मुख्य समाचार

एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली

काठमाडौँ । नेकपा एमालेको पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित...

पोर्चुगलमा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुँदै

विराटनगर । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च ८ देखि १० तारिखसम्म आठौँ अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने भएको...

रासायनिक मल १० महिनादेखि भन्सारकै गोदाममा

चौतारा । चीनबाट ल्याइएको रासायनिक मल दश महिनादेखि तातोपानी भन्सारको गोदाममा थन्किएको छ । एक सय ११ कन्टेनरले वैशाख महिनाभर ल्याएको सात लाख ३५ हजार बोरा रासायनिक मल लार्चा सुक्खा बन्दरगाह यार्डभित्र गोदाममा थन्किएको हो ।...

 इकोनोमिक मिडिया एसोसिएसन कोसी प्रदेश कमिटि गठन

  विराटनगर । इकोनोमिक मिडिया एसोसिएसन नेपाल इमान प्रदेश समिति विस्तार गरेको छ । सञ्जीव वाग्लेको अध्यक्षतामा कोसी प्रदेशमा इमानले आफ्नो पहिलो प्रदेश कमिटि गठन गरेको हो । सोमबार भएको कोसी प्रदेशका सञ्चारकर्मीहरुको भेलाले वाग्लेको...

अन्तर स्कुल क्रिकेट प्रतियोगितामा कोसी र अरनिको स्कुल क्वाटरफाइनलमा

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशन र मोरङ जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरको वैजनापुर क्रिकेट मैदानमा भएको अन्तर–स्कुल क्रिकेट प्रतियोगितामा कोसी मोडेल स्कुल र अरनिको स्कुल विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा कोशी...