मुख्य समाचार

तारा एयर दुर्घटना : जहाजमा सवार सबै मृत

  विराटनगर । आइतबार बिहान १०:१० बाट सम्पर्क विच्छेद भइ मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। जहाज थासाङ–२ को मानापाथी हिमालको फेदमा सानो सरे भन्ने...

त्रियुगाको मेयरमा कांग्रेसका बस्नेतको जित शुनिस्चित

    उदयपुर । त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित शुनिस्चित भएको छ । ३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३,२६३ मत ल्याएर जित पक्का गरेका हुन् ।दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११,२३२...

आज गणतन्त्र दिवस, सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरी मनाइँदै

आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरेर गणतन्त्र दिवस माइँदैछ । राज्यशक्ति सबै जनतामा रहनेगरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागू भएको दिनका रुपमा हरेक वर्ष आजको दिनलाई गणतन्त्र दिवसको रुपमा...

आज आगमी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदै

  सरकारले आज अपरान्ह ४ बजे आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट सार्वजनिक गर्दैछ । संघीय संसदको संयुक्त बैठकमा आज आगामी वर्षको बजेट प्रश्तुत गर्न लागिएको हो । हरेक वर्ष जेठ १५ गते संघीय बजेट...

अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले देखि मनाउन थालियो ?

विराटनगर। आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस । सन् १९५३ मे २९ का दिन तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले सगरमाथाको शिखर चुम्न सफल भएको दिनलाई २००८ देखि सगरमाथा दिवसको रुपमा मनाउन थालिएको हो ।...