मुख्य समाचार

हत्याको आरोपमा २ जना पक्राउ

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-५ सेउती खोला बगरमा मृत फेला परेका धरान-११ का ३१ बर्षीय सन्दिप लम्जेलको हत्यामा संग्लग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय धरानले २ जनालाई पक्राउ गरेको छ । जेठ १२ गते बिहान...

वागमती प्रदेश सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुँदै

काठमाडौं। वागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रममाथि छलफल गर्दैछ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा माध्यामिक विद्यालयमा एक विद्यालय एक नर्स, उच्च शिक्षा अध्ययनका लागि छोरीबुहारी छात्रवृत्ति कार्यक्रम, एक वडा एक...

मिथिलाञ्चलमा मनाइयो वटसावित्री पर्व

विराटनगर । विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत हर्षोल्लासका साथ वटसावित्री पर्व मनाएका छन् । श्रीमानको आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा सती सावित्रीले...

बजेट कार्यान्वयनमा वीरगञ्जका उद्योगीहरुको चिन्ता

सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको कार्यान्वयनमा वीरगञ्जका उद्योगी व्यापारीहरुले चिन्ता व्यक्त गरेका छन् । आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटमा सरकारले सबै क्षेत्रलाई समेटेको भएपनि बजेटको कार्यान्वयन गर्न सक्ने वा नसक्ने भन्नेमा चुनौति...

स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार छुट गर्ने सरकारको घोषणा

काठमाण्डौं । सरकारले स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म भन्सार महशुल छुट गर्ने घोषणा गरेको छ । आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । त्यस्तै, स्यानिटरी प्याड स्वदेशमै उत्पादन बढाउन जोड दिने...