मुख्य समाचार

गाउँ फर्किनेलाई ६ महिनाको खाद्यान्न र एक लाख नगद

विराटनगर । गाउँ छाडी अन्यत्र गएकाहरू पुरानै स्थानमा फर्किएमा महाशिला गाउँपालिकाले एक लाख अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ। गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको गाउँपालिकाका अध्यक्ष...

चलचित्र ’लापत्ता लेडिज’ ओस्कार अवार्डमा

विराटनगर । बउिडबाट यस बर्ष किरण रावको चलचित्र ‘लापत्ता लेडीज’ ले ओस्कार अवार्डमा भारतको प्रतिनिधित्व गर्ने भएको छ । चलचित्र फेडेरेसन अफ इन्डियाले चलचित्र ’लापत्ता लेडिज’ लाई ओस्कार अवार्डमा पठाउने निर्णय गरेको हो । चलचित्रलाई...

रविले कार्यकर्तालाई भने मलाई सरकारको विश्वास छैन, चनाखो रहनुहोला

विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कानुनी नैतिक र राजनीतिक रुपमा जुनसुकै ठाउँमा पनि सत्यको लागि लड्न तयार रहेको बताएका छन् । आइतबार राति पार्टी कार्यालयमा सम्बोधन गर्दै उनले सत्यको पक्षमा आफू जहाँ पनि...

अनुरा कुमार दिसानायकेले लिए नवौं कार्यकारी राष्ट्रपतिको रुपमा शपथ

विराटनगर । श्रीलंकाको नवौं राष्ट्रपतिमा अनुरा कुमार दिसानायकेले राष्ट्रपतिको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति कार्यालयमा उनलाई प्रधानन्यायाधीश जयन्थ जयसूर्याले नवौं कार्यकारी राष्ट्रपतिको रुपमा शपथ लिए। राष्ट्रपतिको चुनामा राष्ट्रिय जनशक्ति नेता अनुराले ५७ लाख ४० हजार...

सुनको मूल्यमा नयाँ रेकर्ड

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ४ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोलामा १ लाख ५८ हजार ८ सयमा कारोबार भएको सुनको...