मुख्य समाचार

आजबाट राजविराजका विद्यालय सञ्चालन हुने

  सप्तरी। सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आजदेखी खुल्ने भएका छन् । सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय...

लायन्स र लियो क्लव विराटनगद्दारा निशुल्क रगत परिक्षण

  विराटनगर । लायन्स  क्लब अफ विराटनगर र लियो क्लव अफ विराटनगद्दारा निशुल्क रगत परिक्षण सम्पन्न भएको छ । विरामीहरुका लागि रगत अभाव न्युनिकरण गर्न र रगत सहज मात्रामा उपलब्ध होस भनेर रगत समुह परिक्षण...

गृहमन्त्रीद्दारा बेलका ८ को बाढी प्रभावित क्षेत्रको निरीक्षण

  शिव प्रसाद लुइटेल उदयपुर । गृहमन्त्री बालकृष्ण खाँणले बेलका ८ को बाढी प्रभावित क्षेत्रको आज निरीक्षण गरेका छन्। बेलका नपा–८ मा केहि दिन देखी विभिन्न पहाडी लिल्लामा परेको वर्षाको कारण  पानीको बहाब बढे संगै...

अफगानिस्तानमा आज नयाँ सरकार घोषणा गर्ने तयारी

  विराटनगर । अफगानिस्तानमा तालिबानले आज नयाँ सरकार घोषणा गर्ने तयारी गरेको छ । हिजो नै घोषणा गर्ने भनिए पनि छलफल नटुङ्गिएकाले आजका लागि सारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ सरकारको घोषणाका लागि काबुलमा...

इटहरीमा खोपको विषयका राजनितिकरण, भिडियो डिलिट गर्न प्रहरीको धम्कि

  विराटनगर । इटहरीमा खोपको विषयमा विवाद भएको छ । इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालयमा शुक्रबार (हिजो) खोपको विषयमा विवाद भएको हो । भेरोसेल खोपको दोस्रो डोज लगाउने कार्यक्रम रहेपनि वृद्ववृद्वा, अशक्त, अपाङ्ग...