मुख्य समाचार

पछिल्लो २४ घण्टामा ७२२६ संक्रमणमुक्त, ६९३९ संक्रमित थपिए

काठमाण्डौं, १३ जेठ । पछिल्लो २४ घण्टामा नेपालमा सात हजार दुई सय २६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यस्तै ६ हजार नौ सय ३९ जना नयाँ सङ्क्रमित थपिएका छन् । बिहिबार संक्रमणमुक्त भएका...

बिहिबार देखि शनिबारसम्म भारी वर्षाको सम्भावना

विराटनगर, १२ जेठ । जल तथा मौसम विज्ञान विभागले बिहिबार, शुक्रबार र शनिबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केहि स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । प्रदेश १, प्रदेश २,...

प्रदेश १ मा बुधबार ३५३ जना संक्रमणमुक्त, ८९८ संक्रमित थपिए

विराटनगर, १२ जेठ । प्रदेश १ मा आज ८९८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३२२, सुनसरीमा २८०, झापामा ८५, पाँचथरमा ५५, धनकुटामा ४८, संखुवासभामा ४०, खोटाङमा १५, भोजपुरमा ७, उदयपुरमा ६, तेर्हथुम र...

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने छ : मन्त्री राई

विराटनगर, ११ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याईने बताएकी छन् । उनले विपन्न केन्द्रित गरेर उपचार कोष निर्माणको तयारीमा सरकार लागेको बताईन् । आगामी आर्थिक वर्षको...

घिनाघाट स्थित सिंघिया खोलाको पुलमुनि महिलाको शब भेटियो

विराटनगर, ११ जेठ । विराटनगर – १९ घिनाघाट स्थित सिंघिया खोलाको पुलमुनि महिलाको शब फेला परेको छ । स्थानियका अनुसार बूढीगंगा – १ की ४३ वर्षीय सुमित्रा खतिवडा मृत अवस्थामा भेटिएकी हुन् । मंगबार दिउँसो...