मुख्य समाचार

हस्पिटल छेउका होटल बन्द हुँदा बिरामी र आफन्तलाई समस्या

बिराटनगर ७ जेठ । विराटनगरका हस्पिटल छेऊछाउका होटलहरू बन्द हुँदा बिरामी र बिरामीका आफन्त मर्कामा परेका छन् । कोरोना माहामारिका कारण गरिएको निशेधाज्ञाले उनीहरू मारमा परेका हुन् । तर, हस्पिटल छेऊछाउका होटल सामाजिक दुरी कायम...

ब्राउन सुगर सहित झापाबाट दुई जना पक्राउ

झापा, ८ जेठ । झापा मेचीनगर नगरपालिका – ६ बद्री टोलबाट लागुऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उक्त स्थानका २६ बर्षीय सुमन दनुवार र दमक – ५ की २१...

प्रदेश १ मा कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको छ : मन्त्री राई

विराटनगर, ६ जेठ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड १९ विरुद्धको खोप ल्याउनका लागि पहल भईरहेको बताएकी छन् । प्रदेश १ मा चाँडोभन्दा चाँडो खोप ल्याउने उनले प्रतिबद्धता व्यक्त गरिन् ।...

राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

काठमाण्डौं, ६ जेठ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी भएका छन् । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी...

दुहबी र ईटहरीको सिमानामा चेकजाँचमा कडाई (भिडियो सहित)

सुनसरी, ६ जेठ । निशेधाज्ञालाई थप प्रभावकारी बनाउन सुनसरीको दुहबी नगरपालिका र ईटहरी उप–महानगरपालिकाको सिमानामा चेकजाँचमा कडाई गर्न थालिएको छ । (भिडियो) https://www.youtube.com/watch?v=C1pij1CKUGw