मुख्य समाचार

‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौं, २२ साउन । नेपाली नारिहरूको मौलिक परम्परा हरितालिका तिजको अवसरमा गायिका शान्ता परियार र गायकहरू रामु रिजाल, धुव्र जिसी, शक्ति छिनाल, मिलन विश्वकर्माको आवाजमा रहेको तिज गीत ‘तिजको लखेटो रेल आयो जनकपुर’ गीतको भिडियो...

बराह अस्पताल रामपुरले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने

शिव प्रसाद लुईटेल उदयपुर २१ साउन । बराह अस्पताल  रामपुरले साउन २२ र २३ गते रामपुर बजारमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । बेलका नगरपालिका वडा नः ९ रामपुर बजारमा बैसाख १८ गतेबाट...

प्रदेश १ मा दैनिक कोरोना संक्रमण बढ्दै, बिहिबार १ हजार २०१ जनामा संक्रमण

विराटनगर, २१ साउन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना संक्रमण भएको छ । २ हजार ११९ जनाको पीसीआर परीक्षण गर्दा ७३७ र १ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा...

लुम्बिनी प्रदेशको विशेष अधिवेशन २७ गतेका लागि बोलाइयो

रुपन्देही, २१ साउन । लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन साउन २७ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख अमिक शेरचनको निर्देशनअनुसार प्रदेश सभा सचिवालयले २७ गतेका लागि बैठक बोलाएको हो । बैठकमा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध...

गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपयोग गर्न दिइने तयारी

काठमाण्डौं, २१ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले गरिबीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपयोग गर्न दिइने बताएकी छन् । बिहीवार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीहरूसँगको छलफलमा मन्त्री भुसालले आफूले...