मुख्य समाचार

मोरङको रंगेलीमा चट्याङबाट १ जनाको मृत्यु

विराटनगर, २६ बैशाख । आइतबार बिहान पानी सहित परेको चट्याङमा परेर एक जनाको मृत्यु भएको छ । उक्त चट्याङमा परेर मोरङको रंगेली नगरपालिका १ हाटखोलाका ३० वर्षीय प्रविन माझीको मृत्यु भएको प्रहरीले जनाएको छ ।...

प्रदेश १ मा ५७८ जना संक्रमित थपिए

विराटनगर, २५ वैशाख । प्रदेश १ मा शनिबार ५७८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २११, झापामा १६८, सुनसरीमा ११९, सोलुखुम्वुमा २४, इलाममा २२, धनकुटामा ९, उदयपुरमा ३, संखुवासभा र ताप्लेजुङमा १–१ र प्रदेश...

पछिल्लो २४ घण्टामा ३३७० जना कोरोना संक्रमणमुक्त

काठमाण्डौं, २५ बैशाख । पछिल्लो २४ घण्टामा ३ हजार भन्दा बढी कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३७० जना कोरोना संक्रमणमुक्त भएका हुन् । योसँगै कोरोनामुक्त हुनेको संख्या...

सुनसरीमा कांग्रेसले पार्टी कार्यालयलाई आइसोलेसन बनाउन दिने

विराटानगर, २४ बैशाख । नेपाली कांग्रेस सुनसरीले पार्टी कार्यालयको भवन आइसोलेसन निर्माणका लागि दिने भएको छ । सुनसरीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कांग्रेसले पार्टी कार्यालयसँगै रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनमा आइसोलेसन सेन्टर संचालन गर्न...

भिडभाड बढाएको पाइएपछि सुनसरीमा संचालित लघुवित्त संस्थाहरू माथि निगरानी बढाउँदै प्रहरी

जुगेश दाससुनसरी, २३ बैशाख । दोस्रो चरणको कोरोना महामारी तिब्र गतिमा फैलिरहेका छ । जसको नियन्त्रण तथा रोकथाम गर्नको लागि सुनसरीमा पनि निशेधाज्ञा जारी गरिएको छ । तर, निशेधज्ञाको समयमा पनि लघुवित्त वित्तीय संस्थाहरूले गाउँगाउँमा...