मुख्य समाचार

विद्यार्थी संगठनद्वारा विराटनगरमा प्रदर्शन, पेट्रोलपम्पसमेत बन्द

विराटनगर । विभिन्न पाँच विद्यार्थी सङ्गठनले बुधबार बिहानैदेखि पेट्रोलपम्पहरू बन्द गराएका छन् । नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजी हुनुपर्ने माग गर्दै पाँच विद्यार्थी सङ्गगठनले विराटनगरका पेट्रोलपम्पहरू बन्द गराएका हुन् । नेपाल विद्यार्थी...

पाकिस्तानका कप्तान बाबर आजमको किर्तिमान

काठमाण्डौं, ३० असार । एक दिवसीय क्रिकेटमा पाकिस्तान क्रिकेट टोलीका कप्तान बाबर आजमले कीर्तिमान बनाएका छन् । इङ्ग्ल्यान्डसँगको तेस्रो तथा अन्तिम एक दिवसीयमा बाबरले आफ्नो करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमान बनाएका हुन् । बाबरले इङ्ग्ल्यान्डसँगको...

कांग्रेस नेता गच्छदार विशेष अदालतमा उपस्थित

काठमाण्डौं, ३० असार । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित भएका छन् । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीबिरुद्ध बालुवाटारको ललिता निवास प्रकरणमा...

दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाण्डौं, ३० असार । दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएका छन् । पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलान भएसँगै सुरु भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्याकोब...

बरगाछीमा सडक बिचमा रहेका खाल्डा दुर्घटनाको कारक

विराटनगर, २८ असार । बरगाछीमा सडक बिचमा रहेका खाल्डाका कारण दुर्घटनाको जोखिम बढेको छ । ६ लेन सडक खण्ड अन्र्तगत बरगाछीमा लामो समयदेखि सडक निर्माण कार्य अलपत्र छाडीएको छ । सडक निर्माण कार्य अलपत्र छाडीएका...