मुख्य समाचार

सवारी दुर्घटनामा प्रहरी अधिकृतको मृत्यु

विराटनगर, २ वैशाख । नेपाल प्रहरीका निलम्बित इन्सपेक्टर (प्रहरी निरीक्षक) ५५ वर्षीय महावीर यादवको विराटनगरमा भएको सवारी दुर्घटनामा परेर मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१३ का बासिन्दा यादवमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गरेर अनुसन्धान...

लायन्स घोपाद्वारा सडक मानवहरुलाई लुगा वितरण

धरान, २ बैशाख । गर्मीयाम सुरु भए पछि बि.पि. कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको लायन्स क्लब अफ धरान घोपा युनाइटेडले शुक्रवारदेखि ‘बन्धनः द क्लोथ बैंक’ सेवा सुरु गरेको छ । यस अन्तर्गत पहिलो दिन राती ११...

कलालयले एक महिने नाट्यकला कार्यशाला सञ्चालन गर्ने

विराटनगर, ३१ चैत । कलालय इटहरीले एक महिने नाट्यकला कार्यशाला सञ्चालन गर्ने भएको छ । इटहरीमा रहेर लामो समय कला र नाट्य क्षेत्रमा सक्रिय रहेको कलालयले अभिनय, लेखन, स्पिच, कथा वाचन शैली, लाइटिङ, सेट डिजाइनिङ,...

विराट गोल्डकप : प्रहरीलाई हराउँदै एपीएफ सेमिफाइनलमा

विराटनगर, ३० चैत । बिभागिय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा साविक विजेता नेपाल प्रहरीलाई २–० गोलले हराउँदै एपीएफ...

धरानबाट गाँजा सहित दुई जना पक्राउ

सुनसरी, ३० चैत्र । धरान–३ शान्तिपथबाट आइतबार बेलुका गाँजा सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा सहिदभुमि–६ का २० बर्षीय निगम राई र सोही स्थानका १९ बर्षीय शुक्रराज राई रहेको प्रहरीले जनाएको...