राजनीति

विराटनगर काङ्ग्रेसमा दीपक चापागाई विजयी

  विराटनगर । नेपाली काङ्ग्रेसको जारी १४औँ महाधिवेशनमा विराटनगर महानगरसमितिको शनिबार भएको निर्वाचनमा दीपक चापागाई विजयी भएका छन् । चापागाई दुई सय १२ मतसहित बाँकी तीन प्रतिद्वन्द्वीलाई उछिन्दै महानगरसमिति सभापतिमा विजयी भएका हुन् । त्यसैगरी ...

भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरू प्रतिबद्ध छौँ : केपी ओली

काठमाण्डौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देश भारत र चीनका जायज माग सम्बोधन गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन् । आजदेखिसुरु भएको विधान राष्ट्रिय महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै...

नेकपा एकीकृत समाजवादीबाट ५ जनाको नाम मन्त्रीमा सिफारिस

  काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको छ । स्रोतका अनुसार अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट मन्त्री बनाउन नेताहरुको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । नेकपा एसबाट विरोध...

भोक्राहामा कांग्रेसका दुई समुहबीच झडप

  सुनसरी । चौधौ महाधिवेशनको कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकामा विवाद भएको छ । गाउँपालिकाको पृथ्वीनारायण शाह माविको मैदानमा सामान्य हातपात समेत भएको छ । गाउँपालिकामा उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दिएपनि दावी बिरोध कार्यक्रम सकेपछि अधिकृतले कार्यक्रम...

३८ क्विन्टल सुन तस्करीको मुद्दाको सुनुवाइ जिल्ला अदालत मोरङमा जारी

  विराटनगर । जिल्ला अदालत मोरङमा ३८ क्विन्टल सुन तस्करी प्रकरणको सुनुवाइ सुरु भएको छ । जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमालका अनुसार आइतबार बिहान ३८ क्विन्टर सुन तस्करी प्रकरणलाई हेर्दा हेर्दैमा राखेर सुनुवाइ...