राजनीति

कोशी प्रदेशको उद्योग राज्यमन्त्रीमा गनगाईं नियुक्त

  विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले आज गयानन्द मण्डल गनगाईंलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका छन । प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री उद्धव थापाको साउन ३१ गतेको सिफारिसमा नेपालको संविधानको...

कांग्रेस सांसद शर्मालाई कारबाही गर्ने अखिलको चेतावनी

  काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले, नेपाली कांग्रेसका सासंद सुनिल शर्माले प्रयोग गरेको आतंककारी शब्द संसदको रेकर्डबाट नहटाए कारबाही गर्ने चेतावनी दिएको छ । मंगलबार काठमाडौंको माईतीघरमा विरोध प्रर्दशन गर्दै क्रान्तिकारीको असन्तुष्ट समुहका...

प्रतिनिधिसभाको बैठक अवरुद्ध

काठमाडौँ । सुन तस्कारीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि प्रतिनिधिसभाको आजको बैठक अवरुद्ध गराएको छ । नेकपा एमालेका सांसद मानवीर राईले बैठकको सुरुमै बोल्दै...

सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त

  काठमाडौं। जनमत पार्टीका तर्फबाट सामान्य प्रशासन मन्त्रीमा अनितादेवी साह नियुक्त भएकी छिन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले साहलाई पद तथा गोपनीयता सपथ गराएका हुन् । मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत...

केन्द्रीय समिति बैठक आजै सक्ने माओवादीको तयारी

  काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज सकिँदैछ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा चार दिनदेखि जारी बैठक आज सक्ने माओवादीको तयारी छ। साउन १७ गते सुरु भएको बैठक आजसम्मका लागि तय गरिएको छ।...