राजनीति

कोशी प्रदेशका सभामुख राजीनामाको तयारीमा

  विराटनगर । कोशी प्रदेशको नयाँ सरकार गठनका लागि आज साँझ ५ बजेसम्मका लागि दिएको समयसीमाभित्रै गठबन्धन दलले मुख्यमन्त्री दाबी पेश गर्ने भएको छ । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले राजीनामा दिने भएका छन्। ‘आजै...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै

  काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सकिने भएको छ । साउन २ गतेदेखि जारी बैठक आज सकिन लागेको हो। ललितपुरस्थित केन्द्रिय कार्यालय सानेपामा बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ। आजको...

पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्ड चार दिन विदामा

विराटनगर । पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३० गतेसम्मका लागि सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई स्थगित गरेका छन् । श्रीमती सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम...

आन्दोलनरत मिटरब्याज पीडितलाई भेट्न सडकमै पुगे गृहमन्त्री श्रेष्ठ

काठमाडौँ — उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितहरूलाई सडकमै पुगेर भेटेका छन् । उनले पीडितहरूलाई आन्दोलन स्थगित गरेर घर फर्किन आग्रह गर्दै अब मिटरब्याजीलाई कारबाही गर्न कुनै पनि शक्तिले रोक्न नसक्ने बताए ।...

सञ्चार मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ

विराटनगर । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई काठमाडौंबाट विराटनगर जाने क्रममा केहीबेर अघि त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । ललिता निवास जग्गा...