राजनीति

चार दल मिलेर समाजवादी मोर्चा घोषणा

  काठमाण्डौ – चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा, नेकपा एकीकृत समाजवादी र संसदबाहिर रहेको नेकपा कम्युनिस्ट पार्टी मिलेर आज सोमवार समाजवादी...

नक्कली भुटानी शरणार्थी प्रकरण आजदेखि प्रतिवादीकातर्फबाट बहस हुने

विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाविरुद्धको मुद्दामा जाहेरीवाला र सरकारी वकिलको बहस सकिएको छ । गएको आइतवारदेखि जाहेरीवाला र सरकारी वकिलले बहस थालेका थिए। हिजो बहस सकिएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्यूतमणी...

यसपटकको भारत भ्रमण धेरै अर्थमा सफल भएको प्रधानमन्त्री दाहालको दावी

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटकको भारत भ्रमण धेरै अर्थमा सफल भएको दावी गरेका छन् । आफ्नो भारत भ्रमणको बारेमा उठेको प्रश्नको बारेमा प्रतिनिधिसभाको बैठकलाई जानकारी गराउँदै प्रधानमन्त्री दाहालले भारतसंग यसपटक तुलनात्मकरुपमा पनि धेरै...

सर्वोच्चको आदेशविरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार प्रमाणीकरण गरेको नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएपछि विराटनगरमा युवाहरुले प्रदर्शन गरेका छन् । सर्वोच्चको आदेशको विरोधमा नागरिकता विहिन युवाहरूले सोमबार विराटनगरमा प्रदर्शन गरेका हुन् ।...

नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्त विरुद्धको बहस आज पनि जारी रहने

विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धामा आज पनि थुनछेक बहस जारी रहने भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजोदेखि सुरु भएको थुनछेक बहस आज पनि जारी रहने भएको हो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालासमा...