राजनीति

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् । प्रदेशको...

सोमबार देशभर सार्वजनिक विदा

विराटनगर । सोमबार भोलि सार्वजनिक विदा हुने भएको छ । सोमबार गणतन्त्र दिवसको अवसर पारेर सरकारले सार्वजनिक विदा दिने भएको हो । हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । २०६२।६३...

नेपाली कांग्रेस दुहबी ४ को प्रथम वडा सम्मेलन सम्पन्न

  दुहबी . नेपाली कांग्रेस दुहबी ४ को प्रथम वडा सम्मेलन आज सम्पन्न भएको छ। वडा सम्मेलनमा उपस्थित कार्यकर्ताहरुले पार्टिको शिर्ष नेतृत्वको मनोमानि र स्वैछाचारीताले संगठन चलायमान हुन नसकेको, भ्रस्टचार बिरुद्द आवाज उठाउनुको सट्टा मौन...

रेशम चौधरीलाई छिटो रिहा गरौंः बाबुराम

विराटनगर । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाई हुनु पर्नेमा जोड गरेका छन्। पूर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाईका बारेमा बिबाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो। उनले...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणस् जेठ १८ गते मोदीसँग वार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी जेठ १७ गते भारत जान लागेका हुन्। प्रचण्डले प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतमा गर्न लागेका...