राजनीति

सिंहदरबारमा शिर्ष नेताको सर्वदलीय बैठक

विराटनगर । आज बस्ने प्रतिनिधि सभा बैठकको बारेमा छलफल गर्न राजनीतिक दलका शिर्ष नेताको बैठक सिंहदरबारमा बसेको छ । शनिबार बिहान आठ बजेपछि बसेको सर्वदलीय बैठकमा आज दिउँसो बस्ने प्रतिनिधि सभा र सरकारको नीति कार्यक्रममाथि...

आज संसदमा बजेट पारित गर्ने तयारी

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेको प्रश्नको आज जवाफ दिने भएका छन् । शनिवार बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले जवाफ दिने र आजै नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई...

विराटनगरका केही स्थानमा अनिश्चितकालीन निषेधित

विराटनगर । कोसी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीहरूबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर...

रास्वपाका नेताहरू भेट्न रास्वपा कार्यालयमा पुग्यो चिनियाँ दूतावासको टोली

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू भेट्न चिनियाँ दूतावासको टोली पार्टी कार्यालय बसुन्धरा पुगेको छ । चिनियाँ दुतावासका डिसिएम वाङ शिनसहितको प्रतिनिधिमण्डल रास्वपा पार्टी कार्यालय बसुन्धरा पुगेको हो। छलफलमा रास्वपाका तर्फबाट उपसभापति डोलप्रसाद अर्याल,...

सगरमाथा आरोही बुढामगरलाई सभामुख र उपसभामुखको सम्मान

विराटनगर । सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिएका छन्। बालुवाटारस्थित सभामुखनिवासमा आज बुढामगरलाई स्वागत गर्दै उनीहरूले नेपाल र नेपालीलाई विश्वभर...