राजनीति

नक्कली शरणार्थी प्रकरण : सरकारी वकिलको कार्यालय पुग्यो अनुसन्धान प्रतिवेदन

विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धानपछि प्रतिवेदन आज बुझाएको हो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु...

सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र लिपुलेक कालापानी नेपालमा पर्छ कि पर्दैन ?

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकको भौगोलिक सीमा सुरक्षाको विषयमा सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्ने क्रममा ओलीले भारतले...

भागबण्डा मिलाउन मन्त्रालय विभाजन

विराटनगर । भागबण्डाका लागि बागमती प्रदेशमा मन्त्रालय विभाजन गरिने भएको छ । सत्तारुढ गठबन्धनले मन्त्रालय फुटाएर भागबण्डा टुङ्ग्याउने सहमति गरेको हो । बागमती प्रदेशमा ११ मन्त्रालय छन् । एउटा मन्त्रालय फुटाएर १२ मन्त्रालय बनाउने सहमति...

राष्ट्रिय सभाको बैठक आइतवार दिउँसो १ बजे बस्दै

काठमाडौं। संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आइतवार दिउँसो १ बजे बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा सभाको बैठक बस्दै छ । संसद सचिवायलयका अनुसार बैठकमा सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल हुनेछ...

टोपबहादुर र बालकृष्ण खाँणविरुद्ध आज मुद्धा दर्ता हुँदै

विराटनगर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका विरुद्धको प्रहरी अनुसन्धान टुंगिएको छ । सरकारी वकिल कार्यालय काठमाडौंमा प्रहरीले आइतवार अनुसन्धान प्रतिवेदन बुझाउँदैछ । प्रहरीले पक्राउ परेको १६ सहित अन्य ३० अभियुक्त विरुद्ध संगठित अपराध...